सुनको मूल्य घट्यो तर महङ्गियो चाँदी, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो तर महङ्गियो चाँदी, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? 

अर्थ डबली
बुधवार, साउन २० २०७८
अर्थ डबली
बुधवार, साउन २० २०७८ (अर्काइभ बाट)
  • सुनको मूल्य घट्यो तर महङ्गियो चाँदी, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ / आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । 

    यता, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले महङिगएको छ । बुधबार १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    साताको लोकप्रीय