काठमाडौँ / पुष्प तथा पुष्पजन्य वस्तुको अवैध, अनियन्त्रित आयात विरुद्ध किसान व्यवसायीहरूले विरोध जनाएका छन् । फ्लोरिकल्चार एशोसिएसन नेपाल र नर्सरी तथा पुष्प उत्पादक किसान संघको नेतृत्वमा किसान व्यवसायीहरुले अैध, अनियन्त्रित आयात रोक्नु पर्ने माग राख्दै विरोध र्याली निकालेका हुन् ।
हेर्नुस् तस्बिरमा