लोक सेवा आयोगले तोक्यो कोरोना संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्र (सुचना)

लोक सेवा आयोगले तोक्यो कोरोना संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्र (सुचना)

अर्थ डबली
बुधवार, श्रावण २० २०७८
अर्थ डबली
बुधवार, श्रावण २० २०७८ (अर्काइभ बाट)
  • लोक सेवा आयोगले तोक्यो कोरोना संक्रमित परीक्षार्थीका लागि परीक्षा केन्द्र (सुचना)

    काठमाडौँ/ लोक सेवा आयोगले कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुने उम्मेदवारहरुको लागि विशेष परीक्षा भवन कायम गरेको छ । आयोगले रा.प. तृतीय श्रेणी (अप्राविधिक) , विभिन्न सेवा, समुह,शाखा अधिकृत वा सो सरह पदको परीक्षा क्रमश यहि साउन महिनाको २३ र ३० गते सञ्चालन गर्ने परिक्षा भवन कायम गरेकोहुनेछ ।

    images
    images

    हेर्नुस् (सुचना)

     

    loksewa.JPG 

    साताको लोकप्रीय