नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा राजीनामा 

नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा राजीनामा 

अर्थ डबली
बुधवार, श्रावण २० २०७८
अर्थ डबली
बुधवार, श्रावण २० २०७८ (अर्काइभ बाट)
  • नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मरासिनीद्वारा राजीनामा 

    काठमाडौँ / नेपाल बैंक लिमिटेडका अध्यक्ष मधुकुमार मरासिनीले राजीनामा दिएका छन् । नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रूपमा यस बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा  रहेका मरासिनीले राजीनामा दिएका हुन् । 

    images
    images

    बैंकले आज विज्ञप्ति जारी गरी अध्यक्ष मरासिनीले साउन १८ गते राजीनामा दिएको जानकारी दिएको छ । उनको राजीनमा सोही मितिबाट लागू हुने बैंकले जनाएको छ । 

    साताको लोकप्रीय