KTM/ Husqvarna को नयाँ शोरूम  ठिमी, भक्तपुरमा 

KTM/ Husqvarna को नयाँ शोरूम  ठिमी, भक्तपुरमा 

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • KTM/ Husqvarna  को नयाँ शोरूम  ठिमी, भक्तपुरमा 

    काठमाडौं / हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालमा KTM / Husqvarna बाइकको आधिकारिक वितरकले ठिमीमा आफ्नो १३ औं KTM / Husqvarna  डिलरशिप शोरूम  (टाइम्स अटो इन्टरप्राइजेज) विस्तार गरेको छ । 

    images
    images

    नयाँ शोरूमले असंख्य ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको कम्पनीले राखेको छ । दुवै ब्राण्डहरु बिल्कुलै नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुनेछन् ।

    हंसराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा प्त्ः खरिद गरी नेपालमा ल्याएको थियो । 

    अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएकोे बाइक ब्राण्ड मध्ये एक हो, त्यस्तै गरी स्वीडिश ब्राण्ड Husqvarna सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै KTM/  Husqvarna शोरूमहरुमा उपलब्ध छन् ।

    अहिलेको दिनसम्ममा KTM बाइकहरुले ३०० वटा भन्दा बढि विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेका छन् । 

    जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश १८ पटक सफलता हासिल गरेको छ ।

    साताको लोकप्रीय