२४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? 

२४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? 

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • २४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? 

    काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कूल संख्या ३ हजार ९३८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १८ हजार ४०८ जनामा कोरोना परीक्षण गर्दा सो संख्याको रिर्पोट पोजेटिभ देखिएको हो । 

    images
    images


    यसैगरी यस अवधिमा थप ३७ जना संक्रमितले ज्यान गुमाएका छन् भने २ हजार १२ जना निको भएका छन् । यससँगै निको हुने संक्रमितको संख्या ६ लाख ६३ हजार ६६३ जना र मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ । हाल नेपालमा कोरोना भाइरस निको हुने दर ९३.७ प्रतिशतमा झरेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ । 
    गत २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने काठमाडौँ बाहिरको जिल्लामध्ये चितवनमा २६१ जना संक्रमित थपिएका छन् । 
    विस्तृतमा हेर्नुस्Newscovid.JPG

     

     

    News covid1.JPG

     

    साताको लोकप्रीय