Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

२४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? 


२०७८ श्रावण, २१ बिहिवार
  • 199
    SHARES

  • २४ घण्टामा थप ३९३८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? 

    काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको कूल संख्या ३ हजार ९३८ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १८ हजार ४०८ जनामा कोरोना परीक्षण गर्दा सो संख्याको रिर्पोट पोजेटिभ देखिएको हो । 

    images


    यसैगरी यस अवधिमा थप ३७ जना संक्रमितले ज्यान गुमाएका छन् भने २ हजार १२ जना निको भएका छन् । यससँगै निको हुने संक्रमितको संख्या ६ लाख ६३ हजार ६६३ जना र मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ । हाल नेपालमा कोरोना भाइरस निको हुने दर ९३.७ प्रतिशतमा झरेको छ भने सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ पुगेको छ । 
    गत २४ घण्टामा काठमाडौँमा सबैभन्दा बढी ७६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने काठमाडौँ बाहिरको जिल्लामध्ये चितवनमा २६१ जना संक्रमित थपिएका छन् । 
    विस्तृतमा हेर्नुस्Newscovid.JPG

     

     

    News covid1.JPG

     

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images