माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

अर्थ डबली
सोमवार, साउन २५ २०७८
अर्थ डबली
सोमवार, साउन २५ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको सञ्चालकमा बन्दना कार्की नियुक्त

    काठमाडौँ / काठमाडौँ माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकी छन् । बैंकको यही साउन २४ गते बसेको सञ्चालक समितिको ४४९ औँ बैठकले सर्वसाधारण शेयरधनीहरूका तर्फबाट कार्कीलाई सञ्चालकमा नियुक्त गरेको हो । 

    images
    images

    साथै बैठकले सृजना कार्कीले सञ्चालक पदबाट दिएको राजीनामा समेत स्वीकृत गरेको छ । 

    News Machhapuchre bank.JPG

    साताको लोकप्रीय