लोक सेवा आयोगद्वारा न्याय सेवा शाखा अधिकृतको लिखित परीक्षा भवन तोकियो, हेर्नुस् सूचनासहित

लोक सेवा आयोगद्वारा न्याय सेवा शाखा अधिकृतको लिखित परीक्षा भवन तोकियो, हेर्नुस् सूचनासहित

अर्थ डबली
बिहिवार, पौष २ २०७७
अर्थ डबली
बिहिवार, पौष २ २०७७ (अर्काइभ बाट)
  • लोक सेवा आयोगद्वारा न्याय सेवा शाखा अधिकृतको लिखित परीक्षा भवन तोकियो, हेर्नुस् सूचनासहित

    काठमाडौँ / लोक सेवा आयोगले नेपाल न्याय सेवाको शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षा भवन तोकेको छ । आयोगले विज्ञापन नम्बर १६६८६–१६६९२/२०७६–२०७७ (खुला तथा समावेशी) नेपाल न्याय सेवा न्याय, कानून र सरकारी वकिल समूहको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधक)पदमा आवेद दिने उम्मेदवारहरुको लागि परीक्षा भवन तोकेको हो । 
    विस्तृतमा हेर्नुस् 

    images
    images

     

    न्याय_सेवा_शाखा_अधिकृत_पदको_लिखित_परीक्षाको_परीक्षा_भवन_कायम_सूचना1-page-001.jpg

    न्याय_सेवा_शाखा_अधिकृत_पदको_लिखित_परीक्षाको_परीक्षा_भवन_कायम_सूचना1-page-002.jpg

    साताको लोकप्रीय