गोर्खाज फाइनान्सको स्थगन भएको २६ औँ बार्षिक साधारण सभा भदौ २४ गते

गोर्खाज फाइनान्सको स्थगन भएको २६ औँ बार्षिक साधारण सभा भदौ २४ गते

अर्थ डबली
बिहिवार, भदौ १० २०७८
अर्थ डबली
बिहिवार, भदौ १० २०७८ (अर्काइभ बाट)
  • गोर्खाज फाइनान्सको स्थगन भएको २६ औँ बार्षिक साधारण सभा भदौ २४ गते

    काठमाडौँ / गोर्खाज फाइनान्सको स्थगन भएको साधारण सभा यही भदौ २४ गते बिहीबार बस्ने भएको छ । कम्पनीको भदौ ९ गते बसेको बैठकले कोभिड – १९ रोगको महामारीको संक्रमण नियन्त्रण गर्न सरकारद्वारा जारी निषेधाज्ञाका कारण स्थगित साधारण सभाको मिति पुनः तय गरेको हो । यसअघि कम्पनीको गत चैत २६ गते बसेको बैठकले बैशाख २१ गते मंगलबार साधारणसभा बोलाउने निर्णय गरेको थियो । 

    images
    images

    कम्पनीको हालसम्मको चुक्तापूँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ भने नगद तथा बोनस लाभांश प्रस्ताव गरेको छैन भने हकप्रद शेयर समेत प्रस्ताव  नगरिएको जानकारी दिएको छ ।

    भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट सभामा सहमागी हुन सकिनेछ । सभा बिहान ११ बजे होटल क्राउन इम्पेरियल, सोल्टीमोडमा बस्नेछ । 

    साताको लोकप्रीय