शेयर बजारमा पहिरो : ५.०३ प्रतिशतले नेप्से घटेपछि कारोबार स्थगित 

शेयर बजारमा पहिरो : ५.०३ प्रतिशतले नेप्से घटेपछि कारोबार स्थगित 

अर्थ डबली
आइतवार, भदौ २० २०७८
अर्थ डबली
आइतवार, भदौ २० २०७८ (अर्काइभ बाट)
  • शेयर बजारमा पहिरो : ५.०३ प्रतिशतले नेप्से घटेपछि कारोबार स्थगित 

    काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ५.०३ प्रतिशतले नेप्सेमा नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरेको हो ।
    यस अवधिमा नेप्से परिसूचक २ हजार ७ ८२.५२ विन्दुमा झरेको छ भने अधिकांश परिसूचक राताम्मे बनेका छन् । 

    images
    images

    ७ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा २१५ ओटा कम्पनीमध्ये ६० ओटा कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । 

    live share.JPG

    साताको लोकप्रीय