आजदेखि शनिबारसम्मका कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

आजदेखि शनिबारसम्मका कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

अर्थ डबली
बिहिवार, भदौ २४ २०७८
अर्थ डबली
बिहिवार, भदौ २४ २०७८ (अर्काइभ बाट)
  • आजदेखि शनिबारसम्मका कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसमविद्को भविष्यवाणी 

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।साथै  मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक रहेको छ।

    images
    images

    देशभर आँशिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा हल्का वर्षा भएको छ।

    देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यसैगरी भोलि शुक्रबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    त्यस्तै, राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    यसैगरी शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 
     

    साताको लोकप्रीय