पूर्वाधार विज्ञ सूर्यराज आचार्य लेख्छन् -समृद्धिका लागि देशको एजेन्डा ओझेलमा, नेताहरु साँघुरो स्वार्थमा केन्द्रीत  !

पूर्वाधार विज्ञ सूर्यराज आचार्य लेख्छन् -समृद्धिका लागि देशको एजेन्डा ओझेलमा, नेताहरु साँघुरो स्वार्थमा केन्द्रीत  !

अर्थ डबली
बुधवार, माघ १४ २०७७
अर्थ डबली
बुधवार, माघ १४ २०७७ (अर्काइभ बाट)
  • पूर्वाधार विज्ञ सूर्यराज आचार्य लेख्छन् -समृद्धिका लागि देशको एजेन्डा ओझेलमा, नेताहरु साँघुरो स्वार्थमा केन्द्रीत  !

    काठमाडौं / नेपाली राजनीतिक खेलाडीहरु आ– आफ्नो स्वार्थकेन्द्रीत  हुँदा देश र जनताको एजेन्डा ओझेलमा परेको विश्लेषक ताथ पूर्वाधार विज्ञ सूर्यराज आचार्यले बताएका छन् ।

    images
    images

     

    प्रधानमन्त्री केपी शर्मा आलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक किचलो र भाँड भैलो बढेको छ । मुलु अस्थिरतातर्फ लागेको विज्ञहरु तर्क गर्दै आएका छन् ।

     

    पछिल्लो समय घटित राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विज्ञ आचार्य मुलुक समृद्धितर्फ नभई गम्भिर दुर्घटनाको मोडमा आइपुगेको विश्लेषण गर्दै आइरहेका छन् । उनको प्रयः एउटै तर्क रहदै आएको छ मुलुकका राजनीतिक दलहरु स्वार्थ केन्द्रीत भए ।  

    चालु राजनीतिक किचलोमा सत्ता भित्र– बाहिरका राजनीतिक खेलाडीका अभियान, खिचातानी र क्रिया– प्रतिक्रियामा नेताहरुले आफ्नै खुट्टामा बञ्चरो हानेको बताएका छन् ।

    स्वार्थमा जति द्वन्द भए पनि यस्तो प्रकारको शैलीमा चाहीँ सबैको समानता देखिने उनको तर्क छ । आचार्यले भनेका छन्, आखिर हावा, पानी र माटो त उही हो नि’

    अर्को एक ट्वीट लेखेका छन्, ‘भौतिक विज्ञानमा जस्तो तथ्य होईन, राजनीतिमा कथ्य हावी हुन्छ। तथ्यको बल निरपेक्ष हुन्छ, तर कथ्यको बल समाज सापेक्ष हुन्छ। 


    सत्ता भित्र-बाहिरका नेपाली राजनीतिका खेलाडीहरू आ–आफ्नो साँघुरो स्वार्थ केन्द्रित कथ्य निर्माणमा प्रयासरत। देशरजनताका एजेन्डा पक्षपोषण हुने कथ्य अझै ओझेलमा।

    surya raj aacharya.JPG

    साताको लोकप्रीय