इन्फिनिटी लघुवित्तको साधारणसभा : नेपाल एग्रोका १०० कित्ता शेयर हुनेले इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउने 

इन्फिनिटी लघुवित्तको साधारणसभा : नेपाल एग्रोका १०० कित्ता शेयर हुनेले इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउने 

अर्थ डबली
मंगलवार, आषाढ २२ २०७८
अर्थ डबली
मंगलवार, आषाढ २२ २०७८ (अर्काइभ बाट)
  • इन्फिनिटी लघुवित्तको साधारणसभा : नेपाल एग्रोका १०० कित्ता शेयर हुनेले इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर पाउने 

    काठमाडौँ / नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रयोजनका लागि आयोजित इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।

    images
    images

    सभाले मूल्याङ्कनकर्ता एबि एण्ड एशोसिएट्स चार्डड एकाउन्टेन्ट्सबाट प्राप्ति लक्षित संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन बमोजिम सिफारिस गरिएको शेयर आदान प्रदान अनुपात, व्यवसायिक अवसरहरु, व्यवसायको प्रतिष्ठा, बजारको उपस्थिति, भौगोलिक कार्यक्षेत्र, कर्मचारीहरुका योग्यता, दक्षता तथा कार्यकुशलता, मुनाफा वितरणको इतिहास, शेयर बजार मूल्य समेत आदिको विषयमा छलफल गरेको छ ।

    उक्त विषयलाई मध्येनजर गर्दै सभाले नेपाल एग्रोका १०० कित्ता शेयर बराबर उक्त कम्पनीका शेयरधनीहरुलाई इन्फिनिटीको ९८ कित्ता (१ः०.९८) शेयर प्रदान गर्ने निर्णय गरेको हो । 

    infiniti.JPG

    साताको लोकप्रीय