इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त 

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त 

अर्थ डबली
आइतवार, भदौ २७ २०७८
अर्थ डबली
आइतवार, भदौ २७ २०७८ (अर्काइभ बाट)
  • इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त 

    काठमाडौँ / इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रमेश कुमार कमार कर्माचार्य नियुक्त भएका छन् ।

    images
    images

    कम्पनीको सञ्चालक समितिको यही भदौ २६ गते बसेको ७० औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोनीयताको सपथ लिइसकेको कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय