माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्वाचित

माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्वाचित

अर्थ डबली
सोमवार, पौष ६ २०७७
अर्थ डबली
सोमवार, पौष ६ २०७७ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकको सञ्चालक समितिमा तीन जना सञ्चालकहरु निर्वाचित

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको २२ औँ बार्षिक साधारण सभाबाट सर्वसाधारण समूहका तीन जना सञ्चालकहरु निर्वाचित भएका छन् । 

    images
    images

    कम्पनीको सञ्चालकहरुमा काठमाडौँ महानगरपालिका ४ बालुवाटार निवासी डि.बी.एस इन्टरनेशनल प्रा.लि.का तर्फबाट जय मुकुन्द खनाल नियुक्त भएका छन् । 

    त्यस्तै, कास्की जिल्ला पोखरा उपमहानगरपालिका ७ निवासी व्यवसायी विश्व प्रकाश गौतम नियुक्त भएका छन् भने कास्की जिल्ला पोखरा उपमहानगरपालिका १६ निवासी सृजना कार्की भट्टराई गैरे इक्युुटी इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालकमा नियुक्त भएका छन्  । 

    mbbl.JPG

    साताको लोकप्रीय