सेञ्चुरी कमर्सियल बैंकको मस्कोट सार्वजनिक 

सेञ्चुरी कमर्सियल बैंकको मस्कोट सार्वजनिक 

अर्थ डबली
शुक्रवार, पुस २४ २०७७
अर्थ डबली
शुक्रवार, पुस २४ २०७७ (अर्काइभ बाट)
  • सेञ्चुरी कमर्सियल बैंकको मस्कोट सार्वजनिक 

    काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ पौष २४ गते आफ्नो दुईवटा मस्कोट सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कोट सार्वजनिक गरेको हो । 

    यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

    सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको छ ।
     

    साताको लोकप्रीय