Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

आजको विनिमयदरः विभिन्न मुलुकको डलर भाउ, अमेरिकी, क्यानेडियन, हङकङ डलर कति ?


२०७८ भाद्र, २८ सोमवार
  • 190
    SHARES

  • आजको विनिमयदरः विभिन्न मुलुकको डलर भाउ, अमेरिकी, क्यानेडियन, हङकङ डलर कति ?

    काठमाडौं/ नेपाल राष्ट्र बैकले आज भदौ सोमबार २८ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ । राष्ट्र बैकका अनुसार अष्ट्रेलियन डलर १ को खरिददर ८६.२९ पैसा तोकेको छ भने विक्रीदर ८६.७३ पैसा तोकेको छ ।

    images

     यस्तै, युएस डलर आज ११७.३१ पैसा र विक्रीदर ११७.९१ पैसा तोकेको छ । तपाई डलर साट्दै हुनुहुन्छ भने क्यानेडियन डलर १ को खरिददर ९२.४४ पैसा र विक्रीदर ९२.९१ डलर रहेको छ ।

     यस्तैगरी हङकङ डलर १ को खरिदमा १५.०८ र विक्रीदर १५.१६ पैसा रहेको नेपाल राष्ट्र बैंकले तोकेको छ । 
     यस्तै अन्य मुलुकहरुको मुद्रा विनिमयदर के कति छ ? हेर्नुस् विवरणमा 

    forex cny.PNG

    forex.PNG

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images