Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर’ :  घरकर्जामा ७.४८, गाडी कर्जा ६.८८, प्रतिशत अन्य कति ? 


२०७८ भाद्र, २८ सोमवार
  • 356
    SHARES

  • एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर’ :  घरकर्जामा ७.४८,  गाडी कर्जा ६.८८,  प्रतिशत अन्य कति  ? 

    काठमाडौं/ एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान् चाडलाई ध्यानमा राख्दै “एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । 

    images

    यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घर भाडा भन्दा सस्तो “घर कर्जा”, स्वरोजगार तथा उद्यमीको लागि “साना तथा मझौला उद्योग कर्जा  आफ्नै सावारी साधनको लागि “गाडी तथा मोटरसाइकल कर्जा”, तथा व्यक्तिगत प्रायोजनको लागि “व्यक्तिगत कर्जा”, योजना ल्याएको बैंकले जनाएको छ । 

    भाद्र २७, २०७८ देखि लागू भएको यस कर्जा योजनामा घर कर्जा ७.४८ प्रतिशत , साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत, तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत  ब्याजदरमा उपलब्ध गराएको छ । 

    कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनिय योजनाहरु प्रस्तुत गरि यस चाडपर्वलाई कर्जा लिने सहि समय बनाएको छ ।  

     

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images