सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य 

अर्थ डबली
सोमवार, मंसिर २२ २०७७
अर्थ डबली
सोमवार, मंसिर २२ २०७७ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य 

    काठमाडौँ / आज सोमबार पनि सुनको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको हो ।

    images
    images

    यसअघि ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापवाल सुनलाई आज प्रतितोला ९२ हजार ६०० रुपैयाँ पर्नेछ । 

    सोही परिणामको तेजावी सुनलाई भने आज तोलामा ९२ हजार १५० रुपैयाँ पर्ने बताइएको छ । 

    यता, चाँदीको भाउ पनि सामान्य गिरावट आएको छ । हिजो स्थिर रहेको चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटे एक हजार २०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय