आज काउली र गोलभेडाको भाउ घट्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुस् विवरणसहित

आज काउली र गोलभेडाको भाउ घट्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुस् विवरणसहित

अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७
अर्थ डबली
मंगलवार, मंसिर ३० २०७७ (अर्काइभ बाट)
  • आज काउली र गोलभेडाको भाउ घट्यो, कुन तरकारीको मूल्य कति ? हेर्नुस् विवरणसहित

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको तरकारीको थोक मूल्य विवरण प्रकाशित गरेको छ । विवरण अनुसार आज काउली र गोलभेडाको भाउमा गिरावट आएको छ ।

    images
    images

    आज ठूलो गोलभेडा (नेपाली र भारतीय)को भाउ १३.३३ प्रतिशतले घटेर प्रतिकेजी ६५ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, सानो र टनेल गोलभेडा पनि २.५० प्रतिशत सस्तिएर प्रतिकेजी ३९ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज तराईको गोलभेडाको भाउ भने स्थिर अर्थात प्रतिकेजी ४० रुपैयाँ कायम रहेको छ । 

    आज तरकारी बजारमा सेतो आलु २.३३ प्रतिशतेले घटेर प्रतिकेजी ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) ९० रुपैयाँ, सुकेको प्याज (चाइनिज) ६३ रुपैयाँमा कारोबार हुनेछ भने काउली स्थानिय १० प्रतिशतले घटेको छ । आज स्थानीय काउली प्रतिकेजी १८ रुपैयाँमा कारोबार हुनेछ भने तराई काउली २७.७८ प्रतिशतले घटेर १३ रुपैयाँमा कारोबार हुनेछ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय