मेरोमाइक्रोफाइनान्स लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद लाभांश कति ? 

मेरोमाइक्रोफाइनान्स लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद लाभांश कति ? 

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • मेरोमाइक्रोफाइनान्स लघुवित्तले लाभांश वितरण गर्ने, बोनस र नगद लाभांश कति ? 

    काठमाडौँ / मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । संस्थाको यही कार्तिक १९ गते बसेको सञ्चालक समितिको १०२ औँ बैठकले उक्त निर्णय गरेको हो ।

    images
    images

    संस्थाले आर्थिक बर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट कूल चूक्ता पूँजी ८५ करोड ५१ हजार ४० हजारको बोनस शेयर १६.९३९९९ प्रतिशतले हुने रकम १४ करोड ४८ लाख ६० हजार रुपैयाँ वितरण गर्ने भएको छ ।

    त्यस्तै, नगद लाभांश ०.८९१६ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार २१०.५३ पैसा  बोन शेयरको कर प्रयोजनार्थ गरी कूल १६.८३१५ प्रतिशत अर्थात १५ करोड २५ लाख ८४ हजार २१०.५३ रुपैयाँ वितरण गर्ने संस्थाले जानकारी दिएको छ । meromieco.JPG

     

    साताको लोकप्रीय