कतारी रियाल १ को खरिदमा ३२.९०, साउदीको ३१.९४ रुपैयाँ, अन्य खाडी मुलुकको पैसाको मूल्य कति छ ?

कतारी रियाल १ को खरिदमा ३२.९०, साउदीको ३१.९४ रुपैयाँ, अन्य खाडी मुलुकको पैसाको मूल्य कति छ ?

अर्थ डबली
बिहिवार, बैशाख २ २०७८
अर्थ डबली
बिहिवार, बैशाख २ २०७८ (अर्काइभ बाट)
  • कतारी रियाल १ को खरिदमा ३२.९०, साउदीको ३१.९४ रुपैयाँ, अन्य खाडी मुलुकको पैसाको मूल्य कति छ ?

    काठमाडौं/ आज बैशाख २ गते अथार्त मार्च १५ का लागि नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकको मुद्रा विनिमयदर तोकेको छ ।

    images
    images

    खाडी मुलुकमा कतारी रियाल १ को खरिद गर्दा ३२.९० रुपैयाँ विक्रीदर ३३.०६  रुपैयाँ तोकेको छ । यस्तै, मेलसियन रिङगेट १ को खरिदमा २९.०२  नेपाली रुपैयाँ र विक्री गर्दा २९.१६ रुपैयाँ तोकेको छ ।

    यस्तैगरी युएइई ३२.८२ खरिद गर्दा विक्री गर्दा ३द्द.७८ , साउदी अरेवियन  खरिद गर्दा १ को ३१.९४ रुपैयाँ  विक्री गर्दा ३२. १० रुपैयाँ रहेको छ ।

    हेर्नुस् अन्य मुलुकको विनिमयदर कति छ ? 

    forex.JPG

    forexnepal.JPG

    साताको लोकप्रीय