आजको विनिमयदर कति : हेर्नुस् युएस डलर, चाईनिज युआन तथा जापानी येन लगायतको मुद्रा विनिमयदर विवरण 

आजको विनिमयदर कति : हेर्नुस् युएस डलर, चाईनिज युआन तथा जापानी येन लगायतको मुद्रा विनिमयदर विवरण 

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • आजको विनिमयदर कति : हेर्नुस् युएस डलर, चाईनिज युआन तथा जापानी येन लगायतको  मुद्रा विनिमयदर विवरण 



    images
    images

    नेपाल राष्ट्र बैंकले आज मंगलबार भदौ २९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार युके पाउण्डस्ट्रलिङ १ को खरिदगर्दा १६३.०९ पैसा हुन्छ भने, विक्रीगर्दा १६३.९२ पैसा हुने जनाएको छ ।

    यस्तैगरी युएस डलर १ को खरिददर ११७.५९ विक्रीदर ११८.१९ पैसा रहेको छ । यस्तैगरी युरोपियन युरो १३८.८१ पैसा र विक्रीदर १३९.५२ पैसा रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

    यस्तै, जापानी येन १० को विक्रीदर १०.६८ पैसा विक्रीदर १०.७३ पैसा रहेको छ चाइनिज युआन १ को खरिददर १८.२४ पैसा र विक्रीदर १८.३३  पैसा  युएई दिराम ३२.०१ पैसा र विक्रीदर ३२.१८ पैसा रहेको जनाएको छ ।

    यस्तै अन्य मुलुहहरुको मुदा्रा सटहीदर के कति छ । हेर्नुस् राष्ट्र बैंकले दिएको विवरणहरु 

    forex.PNG

    forex 2.PNG

    साताको लोकप्रीय