Logo
बुधवार, मंसिर २२ गते २०७८
images
मंसिर २२ गते २०७८
images

लोक सेवा आयोगले माग्यो ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी,  हेर्नुस् कुन कुन पदमा दरखास्त माग्यो ? 


२०७८ भाद्र, ३० बुधवार
  • 486
    SHARES

  • images
    लोक सेवा आयोगले माग्यो ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी,  हेर्नुस् कुन कुन पदमा दरखास्त माग्यो ? 

    काठमाडौं / तपाई स्वास्थ्य क्षेत्रका विभिन्न कुनैपनि विषयमा अध्ययन गरी बसेको हुनुहुन्छ । आज बुधबार गोरखापत्रमा सूचना निकालेर प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले विज्ञापन निकालेको छ । आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको हो । ९ सय जनाभन्दा बढि स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आब्हान गरेको छ । 

    १७२ जना अहेव खुलातर्फ माग गरिएको छ। यो संख्या सबैभन्दा धेरै माग गरिएको पद हो । यस्तै अनमी यस्तै, अनमी खुलामा १३० जना माग भएको छ।

    मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। यो स्थानीय सेवा अन्तर्गत आठौं तह, मेडिकल अधिकृत, र विभिन्न सेवा समुहका चौथो तह प्राविधिक तर्फ माग गरेको हो ।  

     

    हेर्नुस् पुरै विज्ञापन 

    loksewa.jpeg

     

    loksewa1.jpeg

     

     

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images