लोक सेवा आयोगले माग्यो ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी,  हेर्नुस् कुन कुन पदमा दरखास्त माग्यो ? 

लोक सेवा आयोगले माग्यो ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी,  हेर्नुस् कुन कुन पदमा दरखास्त माग्यो ? 

अर्थ डबली
बुधवार, भाद्र ३० २०७८
अर्थ डबली
बुधवार, भाद्र ३० २०७८ (अर्काइभ बाट)
  • लोक सेवा आयोगले माग्यो ९ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी,  हेर्नुस् कुन कुन पदमा दरखास्त माग्यो ? 

    काठमाडौं / तपाई स्वास्थ्य क्षेत्रका विभिन्न कुनैपनि विषयमा अध्ययन गरी बसेको हुनुहुन्छ । आज बुधबार गोरखापत्रमा सूचना निकालेर प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले विज्ञापन निकालेको छ । आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको हो । ९ सय जनाभन्दा बढि स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आब्हान गरेको छ । 

    images
    images

    १७२ जना अहेव खुलातर्फ माग गरिएको छ। यो संख्या सबैभन्दा धेरै माग गरिएको पद हो । यस्तै अनमी यस्तै, अनमी खुलामा १३० जना माग भएको छ।

    मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। यो स्थानीय सेवा अन्तर्गत आठौं तह, मेडिकल अधिकृत, र विभिन्न सेवा समुहका चौथो तह प्राविधिक तर्फ माग गरेको हो ।  

     

    हेर्नुस् पुरै विज्ञापन 

    loksewa.jpeg

     

    loksewa1.jpeg

     

     

    साताको लोकप्रीय