कोरोना अपडेटः २४ घण्टामा ७ जनाको मृत्यू, थप १७६० जनामा कोरोनाभाइरस पुष्टि

कोरोना अपडेटः २४ घण्टामा ७ जनाको मृत्यू, थप १७६० जनामा कोरोनाभाइरस पुष्टि

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • कोरोना अपडेटः २४ घण्टामा ७ जनाको मृत्यू, थप १७६० जनामा कोरोनाभाइरस पुष्टि

    काठमाडौं/  मुलुकमा  पछिल्लो २४ घण्टामा १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    images
    images

    देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
    यस्तै, काठमाडौं उपत्यकामा मात्रै ४९५ जना संक्रमित थपिएको मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

     २४ घण्टामा  ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

     

    साताको लोकप्रीय