कतारी रियाल १ को खरिदमा ३१.७७ नेपाली रुपैयाँ छ, अमेरिकी डलर भाउ कति ?

कतारी रियाल १ को खरिदमा ३१.७७ नेपाली रुपैयाँ छ, अमेरिकी डलर भाउ कति ?

अर्थ डबली
मंगलवार, चैत्र ३ २०७७
अर्थ डबली
मंगलवार, चैत्र ३ २०७७ (अर्काइभ बाट)
  • कतारी रियाल १ को खरिदमा ३१.७७ नेपाली रुपैयाँ छ, अमेरिकी डलर भाउ कति ?

    काठमाडौं/  तपाई विदेशी मुद्रा सटही गदैं हुनुहुन्छ ? कुन मुलुकको खरिद विक्रीदर कति छ ? थाहा पाउन नेपाल राष्ट्र बैंकको विवरण अनुसार अमेरिकी डलर १ को खरिददर ११५.६६ नेपाली रुपैयाँ र विक्रीदर ११६.२६ रुपैयाँ रहेको छ ।

    images
    images


    यस्तै, युरोको खरिददर १३७.९३ र विक्रीदर १३८.६५ नेपाली रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आज मंगलबार मार्च १६ तारिख अर्थात चैत ३ गतेका लागि दिएको विदेशी मुद्रा विनिमयदर अनुसार जापानी येन १० का खरिदमा १०.६०नेपाली रुपैयाँ र विक्रीदर १०.६५ रुपैयाँ रहेको छ ।

    यस्तै, कतारी रियाल १ को खरिदमा ३१.७७ विक्रीदर ३१.७३ नेपाली रुपैयाँ रहेको छ । 


    हेर्नुस अन्य देशको मुद्रा सटहीदर केकति छ :

    forex.JPG

    forex -nepal.JPG

    साताको लोकप्रीय