सांग्रिला डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधरणसभा, शेयरधनीले कति पाउँछन् बोनस ?

सांग्रिला डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधरणसभा, शेयरधनीले कति पाउँछन् बोनस ?

अर्थ डबली
सोमवार, चैत २३ २०७७
अर्थ डबली
सोमवार, चैत २३ २०७७ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकको  सोह्रौं वार्षिक साधरणसभा, शेयरधनीले कति पाउँछन् बोनस ?

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधरणसभा सकियो ।

    images
    images

    सांग्रिला बैंक विकास बैंकहरु मध्ये उत्कृष्ट बैंक हो । मुलुकभर बैंकको ९५ शाखा कार्यलयहरुबाट आफ्नो बैंकीङ सेवा प्रवाह गरिरहेको  बैंकले शेयरधनीहरुलाई उत्कृष्ट बोनस प्रदान गरेको छ ।

    आज सोमबार २३ गते काठमाडौंस्थित लैनचौरमा जुम प्रविधिमार्फत साधरणसभा सम्पन्न गरेको थियो । साधराण सभाबाट चुक्ता पूँजि २,६०,६६,४०,४०० को ५ प्रतिशत बोनस शेयर तथा कर भक्तानी प्रयोजनका लागि चुक्ता पूँजिको ०.२६३२ प्रतिशतले हुन आउने रकम रु ६८५९५८०  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

     साथै आर्थिक वर्ष २०७६ ७७ को वित्तिय विवरण  पारित गरेको छ । यस्तै आव २०७७ ७८ को लागि लेखा परिक्षक नियूक्ति लगायत प्रस्ताव पनि यो साधरण सभाले पारित गरेको बैंकको प्रेसविज्ञप्तिमा जारी गरेको छ । 

    सांग्रिला बैंक विकास बैंकहरु मध्ये उत्कृष्ट बैंक हो । मुलुकभर बैंकको ९५ शाखा कार्यलयहरु छन् । ३१ एटिएम  बाट बैंकीङ सेवा प्रवाह गरिरहेको छ । 
    यस्तै, संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली उत्कृष्ट भएको बैंकले दावी गर्दछ । 

    साताको लोकप्रीय