अमेरिकी डलर मूल्य कति पुगेको छ ? हेर्नुस् मुद्रा विनिमयदर

अमेरिकी डलर मूल्य कति पुगेको छ ? हेर्नुस् मुद्रा विनिमयदर

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • अमेरिकी डलर मूल्य कति पुगेको छ ? हेर्नुस् मुद्रा विनिमयदर

    काठमाडौं / आज अमेरिकी डलर १ को खरिदमा ११८.६७ नेपाली रुपैयाँ तोकेको छ ।

    images
    images

    विक्रीदर ११९.२७ रुपैयाँ छ । यस्तै युरो १ को खरिदमा १४२.२३ रुपैयाँ र विक्रीदर १४२.९५ रुपैयाँ तोकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    तपाई विभिन्न मुलुकको विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ भने कुन मुलुकको मुद्रा विनिमयदर कति तोकेको छ थाहा पाइराख्नुस् । अष्ट्रेलियन डलर १ को खरिदमा ९१.७८ रुपैयाँ विक्रीदर ९२.२४ रुपैयाँ रहेको छ ।

    यस्तै, क्यानेडियन डलर ९४.९१ र विक्रीदर ९५.३९ रुपैँया रहेको छ ।

    हेर्नुस अन्य मुलुकको कति छ :

    forex nepal.JPG

    forex.JPG

    साताको लोकप्रीय