सुनचाँदीको मूल्यमा भारी गिरावट, आज प्रतितोला कतिमा हुन्छ कारोबार ? 

सुनचाँदीको मूल्यमा भारी गिरावट, आज प्रतितोला कतिमा हुन्छ कारोबार ? 

अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८
अर्थ डबली
शुक्रवार, आश्विन १ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको मूल्यमा भारी गिरावट, आज प्रतितोला कतिमा हुन्छ कारोबार ? 

    काठमाडौँ / शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज असोज महिनाको पहिलो दिन १ गते सुन एकैपटक प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको छ भने चाँदी ३० रुपैयाँले घटेको हो ।

    images
    images

    बिहीबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार ८९ हजार १०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार हुनेछ । 

    त्यस्तै, बिहीबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार एक हजार ११७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय