कोरोना अपडेटः काठमाडौं उपत्यकामा ३९७ जना संक्रमित थपिए, कहाँ कति  ? 

कोरोना अपडेटः काठमाडौं उपत्यकामा ३९७ जना संक्रमित थपिए, कहाँ कति  ? 

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • कोरोना अपडेटः काठमाडौं उपत्यकामा ३९७ जना संक्रमित थपिए, कहाँ कति  ? 

    काठमाडौं/ मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    images
    images

    त्यस्तै, एक हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शुक्रबार १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। यस्तै, काठमाडौं उपत्यकामा थप ३९७ कोरोना संक्रमित थपिएका छन्। 

    काठमाडौंका २७४ , ललितपुरका ७० र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

    पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट ३७२० जनाको परीक्षण भएको छ।

    यस्तै हाल २५ हजार ४९७ सक्रिय संक्रमित छन्।

    संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार १२ जनाको मृत्यु भएको छ। 

     

    साताको लोकप्रीय