अन्तरिक्ष स्टेसनमा ९० दिन बसेर पृथ्वीमा फर्किए तीन अन्तरिक्ष यात्री

अन्तरिक्ष स्टेसनमा ९० दिन बसेर पृथ्वीमा फर्किए तीन अन्तरिक्ष यात्री

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • अन्तरिक्ष स्टेसनमा ९० दिन बसेर पृथ्वीमा फर्किए तीन अन्तरिक्ष यात्री

    बेइजिङ / सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाईपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । 

    images
    images

    नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो रहेको अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेशनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यानमा शुक्रबार करिब १ः३० बजे अवतरण गरेको छ । 

    चिनियाँ राष्ट्रिय टेलीभिजन ९सीसीटीभी० ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

    साताको लोकप्रीय