Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

रानी शाक्यको ‘मायाले नै हो’, हेर्नुस् भिडियोसहित


२०७८ आश्विन, २ शनिवार
  • 155
    SHARES

  • रानी शाक्यको ‘मायाले नै हो’, हेर्नुस् भिडियोसहित

    काठमाडौँ / रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाले नै हो’ लिएर प्रस्तुत भएकी छिन् । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘के छ तिम्रो मनैमा’ कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन्। 

    images

    संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेलको अभिनय रहेको छ ।

    उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको कलर ग्रेडिङ र सम्पादन रहेको भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म छ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन्। 

    आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरूको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन्।

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images