रानी शाक्यको ‘मायाले नै हो’, हेर्नुस् भिडियोसहित

रानी शाक्यको ‘मायाले नै हो’, हेर्नुस् भिडियोसहित

अर्थ डबली
शनिवार, असोज २ २०७८
अर्थ डबली
शनिवार, असोज २ २०७८ (अर्काइभ बाट)
  • रानी शाक्यको ‘मायाले नै हो’, हेर्नुस् भिडियोसहित

    काठमाडौँ / रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाले नै हो’ लिएर प्रस्तुत भएकी छिन् । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘के छ तिम्रो मनैमा’ कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन्। 

    images
    images

    संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेलको अभिनय रहेको छ ।

    उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको कलर ग्रेडिङ र सम्पादन रहेको भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म छ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन्। 

    आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरूको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन्।

    साताको लोकप्रीय