अफगानिस्तानमा तालीबानीले कब्जा जमाएछि बन्द विद्यालय खुल्न थाले

अफगानिस्तानमा तालीबानीले कब्जा जमाएछि बन्द विद्यालय खुल्न थाले

अर्थ डबली
शनिवार, आश्विन २ २०७८
अर्थ डबली
शनिवार, आश्विन २ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानमा तालीबानीले कब्जा जमाएछि बन्द विद्यालय खुल्न थाले

    काबुल / तालिबानी विद्रोहीले  राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् ।  

    images
    images

    अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरसा)हरू शनिबारदेखि  सञ्चालनमा आएका छन् । 

    मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन(अध्यापनमा फर्किन आग्रह गरेको छ। 

    यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।

    साताको लोकप्रीय