संयुक्त राष्ट्र प्रमुखले गरे अमेरिका र चीनलाई वार्ता गर्न आग्रह

संयुक्त राष्ट्र प्रमुखले गरे अमेरिका र चीनलाई वार्ता गर्न आग्रह

अर्थ डबली
मंगलवार, असोज ५ २०७८
अर्थ डबली
मंगलवार, असोज ५ २०७८ (अर्काइभ बाट)
  • संयुक्त राष्ट्र प्रमुखले गरे अमेरिका र चीनलाई वार्ता गर्न आग्रह

    संयुक्त राष्ट्रसंघ / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य  अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका छन् । 

    images
    images

    उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्षित गरेका छन्। 

    “यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा  यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ ।” गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने, “विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ।”

    साताको लोकप्रीय