माओवादीका तर्फबाट दुई मन्त्रीको टुङ्गो, अर्थमन्त्रीमा शर्मा र उर्जामा भुसाल 

माओवादीका तर्फबाट दुई मन्त्रीको टुङ्गो, अर्थमन्त्रीमा शर्मा र उर्जामा भुसाल 

अर्थ डबली
मंगलवार, असार २९ २०७८
अर्थ डबली
मंगलवार, असार २९ २०७८ (अर्काइभ बाट)
  • माओवादीका तर्फबाट दुई मन्त्रीको टुङ्गो, अर्थमन्त्रीमा शर्मा र उर्जामा भुसाल 

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा पठाउन दुई मन्त्री टुङ्गो लगाएको छ । 

    images
    images
    images

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री देउवासँगको छलफल गरेपछि माओवादी केन्द्रका तर्फबाट दुई मन्त्रीको टुङ्गो लगाएको हो । 

    देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा प्रभाकरलाई अर्थ मन्त्रालय र पम्फा भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले जनाएको छ । 

     

    साताको लोकप्रीय