विश्व वातावरण दिवस - सरकार उर्वरभूमि तराई /मधेस समाप्त पार्न खोजीरहेको छ – नेता जनार्दन शर्मा 

विश्व वातावरण दिवस - सरकार उर्वरभूमि तराई /मधेस समाप्त पार्न खोजीरहेको छ – नेता जनार्दन शर्मा 

अर्थ डबली
शनिवार, जेठ २२ २०७८
अर्थ डबली
शनिवार, जेठ २२ २०७८ (अर्काइभ बाट)
  • विश्व वातावरण दिवस -  सरकार उर्वरभूमि तराई /मधेस समाप्त पार्न खोजीरहेको छ – नेता जनार्दन शर्मा 

    काठमाडौं / आज विश्व वातावरण दिवस मनाईदैछ । मुलुकमा भने सरकार आफैं वातावरण विनाश गर्न उद्यत रहेको विभिन्न घटनाहरु सार्वजनिक भइरहेको देखिन्छ । 

    images
    images

    प्रतिनिधि सभा विघटन गरेर सवत्र आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय चुरे क्षेत्रका गिटी, ढुंगा बालुवा निर्यात गर्न खोज्दा वातावरणविद्हरु लगायत प्रमुख पार्टीहरुले विरोध गरिरहेका छन्  । यद्यपि उक्त विषय सर्वोच्च अदालतले रोकी दिएको छ । 

    यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले वातावरण विगार्न सरकार नै लागि परेको आरोप लगाएका छन् । 

    उनले बिश्वमा बिग्रदै गएको वातावरण बचाउन बिश्व वातावरण दिवस मनाइरहदा नेपालमा भने सरकार आपनो महत्त्वपूर्ण उर्बर भुमि तराई मधेस लाई सबै ढंगले समाप्त पार्न मरिमेटेको आरोप लगाएका हुन् । 
    उनले पछिल्लो घटनाको रुपमा चुरे दोहन एउटा उदाहरण भएको बताएका छन् । 

    साताको लोकप्रीय