प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीले दियो एक करोड ४७ लाख अनुदान

प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीले दियो एक करोड ४७ लाख अनुदान

अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७
अर्थ डबली
बिहिवार, कार्तिक १३ २०७७ (अर्काइभ बाट)
  • प्रदूषणविहीन इँटा उत्पादनका लागि एडीबीले दियो एक करोड ४७ लाख अनुदान

    एशियाली विकास बैंक (एडीबी) ले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई रु एक करोड ४७ लाख अनुदान प्रदान गर्ने भएको छ । 

    images
    images

    आगो प्रयोग नगरी वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको जनाइको छ । 

    साताको लोकप्रीय