प्राइम लाइफ इन्स्योरेन्सद्वारा ३८ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव 

प्राइम लाइफ इन्स्योरेन्सद्वारा ३८ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव 

अर्थ डबली
आइतवार, असोज १० २०७८
अर्थ डबली
आइतवार, असोज १० २०७८ (अर्काइभ बाट)
  • प्राइम लाइफ इन्स्योरेन्सद्वारा ३८ करोड १६ लाख ४० हजार रुपैयाँ बराबरको लाभांश प्रस्ताव 

    काठमाडौँ / प्राइम लाइफ इन्स्योन्स कम्पनीले ३८ करोड १६ लाख ४० हजार ५८३ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    images
    images

    कम्पनीको यही असोज ८ गते शुक्रबार बसेको सञ्चालक समितिको १४८ औँ बैठकले उक्त रकम बराबरको लाभांश रकम प्रस्ताव गरेको हो । 

    कम्पनीले आर्थिक बर्ष २०७६०७७ सम्मको सञ्चित मुनाफाबाट आर्थिक बर्ष २०७७६÷०७७ को लागि हाल कामय चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ बराबरको १५ प्रतिशतका दरले हुने रकम ३६ करोड २५ लाख ५८ हजार ५५४ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने भएको हो ।

    यसैगरी सो बोनश शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले एक करोड ९० लाख ८२ हजार रुपैयाँ गरी कुल ३८ करोड १६ लाख ४० हजार ५८३ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश रकम बीमा समितिको स्वीकृति र आगामी साधारणसभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय