मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आगन्तुक रिर्सोटमा विशेष छुट पाउने 

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आगन्तुक रिर्सोटमा विशेष छुट पाउने 

अर्थ डबली
सोमवार, असोज ११ २०७८
अर्थ डबली
सोमवार, असोज ११ २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आगन्तुक रिर्सोटमा विशेष छुट पाउने 

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले आगन्तुक रिर्सोट प्रा.लि.मा विशेष छुट पाउने भएका छन् ।

    images
    images

    बैंक र आगन्तुक रिर्सोटबीच भएको एक सम्झौता अनुसार बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले थप सेवाअन्तर्गत विभिन्न सेवामा विशेष छुट प्राप्त पाउने भएका छन् । 

    सो सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले धुलिखेलमा रहेको आगन्तुक रिर्सोटमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।  

    बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।    

    साताको लोकप्रीय