सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण

सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण

अर्थ डबली
शनिवार, आश्विन १६ २०७८
अर्थ डबली
शनिवार, आश्विन १६ २०७८ (अर्काइभ बाट)
  • सिप्रदीद्वारा काठमाडौं वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण

    काठमाडौँ / सिप्रदी कम्पनीको सिप्रदी​यन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ । 

    images
    images

    सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन् ।

    उक्त समारोहमा सिप्रदी​यन​ सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । 

    साताको लोकप्रीय