गायक विश्वराम कार्कीको  ‘तिमी आएर नजाऊ’ सार्वजनिक 

गायक विश्वराम कार्कीको  ‘तिमी आएर नजाऊ’ सार्वजनिक 

अर्थ डबली
आइतवार, असोज १७ २०७८
अर्थ डबली
आइतवार, असोज १७ २०७८ (अर्काइभ बाट)
  • गायक विश्वराम कार्कीको  ‘तिमी आएर नजाऊ’ सार्वजनिक 

    काठमाडौं / चर्चित गायक बिश्वराम कार्की र सपना श्रेष्ठको आवाजमा रहेको  ुतिमी आएर नजाऊु को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    images
    images

    उनले भर्खरै मात्र  तिमी  त ‘अचेल’को म्युजिक भिडियो सार्वजनिक समेत बजारमा लिएर आएका थियो।  गितमा शब्दरसंगीत भीम बि सीको रहेको छ भने म्युजिक भिडियोमा प्रिन्स बिश्वकर्मा र शिक्षा संग्रौलाको अभिनय रहेको छ।  

    ज्ञानेन्द्र शर्मा हुँमागाईले छायांकन गरेको भिडियोलार्इ प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई निर्माता दीपक पोखरेल बि.क.ले निर्माण गरेका हुन्।  

    बिश्वराम कार्कीको युटुव च्यानलवाट म्युजिक भिडियो सार्वजनिक भएको छ। 

     

     

    साताको लोकप्रीय