रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव 

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव 

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव 

    काठमाडौँ / रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरूलाई लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ९३ औं बैठकले आर्थिक बर्ष २०७६/७७ सम्मको सञ्चित मुनफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको लाभांश दिने निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले चुक्ता पुँजी रकमको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित)ले जम्मा ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ ५ प्रतिशत नगद लाभांश वापत १० करोड ५० लाख र सो नगद लाभांशमा लाग्ने ०.२६३२ प्रतिशत कर वापत ५५ लाख २७ हजार २०० वितरण गर्ने जानकारी दिएको छ । कम्पनीको प्रस्तावित लाभांश बीमा समति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात शेयरधनीहरूले प्राप्त गर्नेछन् । 

    साताको लोकप्रीय