मेरोमाइक्रोफाइनान्सले २१.०५२६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

मेरोमाइक्रोफाइनान्सले २१.०५२६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • मेरोमाइक्रोफाइनान्सले २१.०५२६ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

    काठमाडौँ / मेरोमाइक्रोफाइनान्सले २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । संस्थाको असोज १८ गते बसेको सञ्चालक समिितको ११७ औँ बैठकले आर्थिक बर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट कुल चुक्ता पूँजीको लाभांश प्रस्ताव गरेको हो ।

    images
    images

    बैठकले बोनश शेयर २० प्रतिशत र १.०५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) दिने प्रस्ताव गरेको हो । उक्त लाभांश रकम नेपाल राष्ट्र बैंक तथा संस्थाको साधारण सभाले स्वीकृत गरेपछि वितरण गरिने संस्थाले जनाएको छ । 

    meromicro.JPG

    साताको लोकप्रीय