घुमफिरः बँदेल, हरिण, मृगसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका दृश्यहरु 

घुमफिरः बँदेल, हरिण, मृगसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका दृश्यहरु 

अर्थ डबली
बुधवार, असोज २० २०७८
अर्थ डबली
बुधवार, असोज २० २०७८ (अर्काइभ बाट)
  • घुमफिरः बँदेल, हरिण, मृगसहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएका दृश्यहरु 

    भिमदत्त नगरपालिकास्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भित्री भागमा बुधबार देखिएका मृग, हरिण तथा बँदेलका तस्वीरहरु ।  

    images
    images

    करिब ३०५ वर्गकिमी क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न जनावर पाइन्छ । बन जंगल र जनाबर तथा  पात पतिङ्गर हेर्नकै लागि पर्यटकहरु विश्वभरिबाट आउने गर्दछन् । 

     

    साताको लोकप्रीय