मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा छुट पाउने 

मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा छुट पाउने 

अर्थ डबली
बुधवार, आश्विन २० २०७८
अर्थ डबली
बुधवार, आश्विन २० २०७८ (अर्काइभ बाट)
  • मुक्तिनाथ विकास बैंकका ग्राहकले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा छुट पाउने 

    काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेषट छुट पाउने भएका छन् । 

    images
    images

    बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सो अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको हो। 

    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डायग्नोस्टिक–इनहाउस, औषधि लगायतमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

    साताको लोकप्रीय