यस वर्षको नोबेल साहित्य पुरस्कार क–कसले पाउँदैछन् ?

यस वर्षको नोबेल साहित्य पुरस्कार क–कसले पाउँदैछन् ?

अर्थ डबली
बिहिवार, आश्विन २१ २०७८
अर्थ डबली
बिहिवार, आश्विन २१ २०७८ (अर्काइभ बाट)
  • यस वर्षको नोबेल साहित्य पुरस्कार क–कसले पाउँदैछन् ?

    स्टकहोम यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५  वर्षका विजेताको सूची  एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार :

    images
    images

    २०२० - लुइस ग्लक (अमेरिका)
    २०१९- पिटर ह्यान्डके (अस्ट्रिया)
    २०१८ - ओल्गा  टोकारक्जुक  (पोल्याण्ड)
    २०१७- काजुओ इशिगुरो (बेलायत)
    २०१६ -बब डिलन (अमेरिका)
    २०१५- स्वेतलाना  अलेक्विच (बेलारूस)
    २०१४-प्याट्रिक मोडियानो (फ्रान्स)
    २०१३- एलिस मुनरो (क्यानाडा)
    २०१२- मो यान (चीन)
    २०११- टोमस ट्रान्सट्रोमर (स्वीडेन)
    २०१०- मारियो वर्गास ल्वसा (पेरू)
    २००९- हर्टा मुइलेर (जर्मनी)
    २००८- जीन(मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
    २००७ -डोरिस लेसिंग (बेलायत)
    २००६ -ओरहान पामुक (टर्की)

    साताको लोकप्रीय