सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ स्थिर 

सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ स्थिर 

अर्थ डबली
शुक्रवार, असोज २२ २०७८
अर्थ डबली
शुक्रवार, असोज २२ २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढ्दा चाँदीको भाउ स्थिर 

    काठमाडौँ / नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन ९० हजार ६०० रुपैयाँ पुगेको हो ।

    images
    images

    सोही परिमाणको तेजावी सुन बिहीबार तोलामा ८९ हजार ९५० रुपैयाँमा कारोबार भएकोमा आज ९० हजार १५० रुपैयाँ पुगेको छ । 
    यता चाँदीको भाउ स्थिर रहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ११७० रुपैयाँमा नै कारोबार हुनेछ । 

    साताको लोकप्रीय