घारखोला जलविद्युतको विद्युतगृह निर्माण गरिँदै, आगामी असारमा उत्पादन गर्ने लक्ष्य

घारखोला जलविद्युतको विद्युतगृह निर्माण गरिँदै, आगामी असारमा उत्पादन गर्ने लक्ष्य

अर्थ डबली
शनिवार, आश्विन २३ २०७८
अर्थ डबली
शनिवार, आश्विन २३ २०७८ (अर्काइभ बाट)
  • घारखोला जलविद्युतको विद्युतगृह निर्माण गरिँदै, आगामी असारमा उत्पादन गर्ने लक्ष्य

    म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा – ६ मा घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । 

    images
    images

    आयोजनाबाट आगामी असारभित्र विद्युत उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माण धमाधम भइरहेको छ । तस्वीरः कमल खत्री/ रासस

    साताको लोकप्रीय