Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

रातो आलु प्रतिकेजी ८२ रुपैयाँ र स्थानीय काउलीको मूल्य ४८ रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति छ ? 


२०७७ मंसिर, १२ शुक्रवार
  • 4.0K
    SHARES

  • रातो आलु प्रतिकेजी ८२ रुपैयाँ र स्थानीय काउलीको मूल्य ४८ रुपैयाँ पर्ने, अन्य तरकारीको भाउ कति छ ? 

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ ।

    images

    विवरण अनुसार आज गोलभेडा ठूलो (नेपालीं) ६५ रुपैयाँ, ठूलो गोलभेडा (भारतीय) प्रतिकेजी ६२ रुपैयाँ, गोलभेडा सानो ५० रुपैयाँ,  गोलभेडा सानो (टनेल) प्रतिकेजी ५८ रुपैयाँ रहेको छ । 

    त्यस्तै, आलु रातो ८२ रुपैयाँ,  आलु रातो (भारतीय) प्रतिकेजी ७३ रुपैयाँ, आलु सेतो ७३ रुपैयाँ,  प्याज सुकेको (भारतीय)लाई प्रतिकेजी १०३ रुपैयाँ, सुकेको प्याज (चाइनिज) प्रतिकेजी ७३ रुपैयाँ र स्थानीय काउलीको भाउ प्रतिकेजी ४८ रुपैयाँ तोकिएको छ । 
    विस्तृतमा 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images