Logo
सोमवार, मंसिर २० गते २०७८
images
मंसिर २० गते २०७८
images

आज कालीमाटीमा कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण


२०७७ मंसिर, १५ सोमवार
  • 4.5K
    SHARES

  • आज कालीमाटीमा कुन तरकारीको भाउ कति होला ? हेर्नुस् मूल्य विवरण

    काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको दैनिक थोक मूल्य विवरण प्रकाशित गरेको छ ।

    images

    समितिको अनुसार गोलभेडा ठूलो (नेपाली) ६५ रुपैयाँ प्रतिकेजी, गोलभेडा सानो  ४३ रुपैयाँ र गोलभेडा सानो (टनेल) प्रतिकेजी ५३ रुपैयाँ तोकिएको छ । 

    त्यस्तै, आलु रातो ८८ रुपैयाँ प्रतिकेजी, आलु रातो (भारतीय) ७७ रुपैयाँ, आलु सेतो ७७ रुपैयाँ रहेको छ भने प्याज सुकेको (भारतीय)लाई प्रतिकेजी १०० रुपैयाँ र सुकेको प्याज (चाइनिज)को मूल्य प्रतिकेजी ७३ रुपैयाँ रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    3.JPG

    4.JPG

    5.JPG

    यो पनि पढ्नुहोस

    images
    images
    images
    images
    images
    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images
    images